दक्षिणी सुडानमा भएको विमान दुर्घटनामा १९ जनाको मृत्यु

news

काठमाडौं । दक्षिणी सुडानमा भएको विमान दुर्घटनामा १९ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परेका दुई बालबालिकासहित चार जना भने बाँच्न सफल भएका छन् ।

२३ जना यात्रु लिएर राजधानी जुवाबाट इरोल जाँदै गरेको विमान दुर्घटनामा परेको हो ।

खराव मौसमका कारण विमान दुर्घटना भएको हुनसक्ने आशंका गरिएको छ ।(एजेन्सी)

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...