राष्ट्रसंघको महासभामा नेपालको प्रतिनिधित्वको अनुभवबारे पूर्व राजदूत आचार्य यसो भन्छन् (अन्तरवार्ता)

news

काठमाडौं, असोज ८ । परराष्ट्रविद् प्रा .डा. जयराज आचार्यले संयुक्त राष्ट्रसंघ लगायत अन्तर्राष्ट्रिय फोरमहरुमा नेपालको उपस्थिति कमजोर हुँदै गएको बताएका छन् ।

ईमेज समाचारसँग कुरा गर्दै उनले राष्ट्रसंघमा राजदूतसमेत नरहेको अवस्थामा नेपालको भूमिका झनै कमजोर हुने बताए ।

संयुक्त राष्ट्रसंघका लागि नेपालका पूर्वराजदूत समेत रहेका आचार्यले विपी कोइराला, तत्कालिन राजा महेन्द्र र गिरिजाप्रसाद कोइरालाले नेपालको इतिहासमै राष्ट्रसंघको महासभामा नेपालको प्रस्तुति सार्थक तुल्याएको र सशक्त ढंगले आफ्नो विचार राखेको बताए ।

भिडियोवार्ता हेर्नुहोस्

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया