‘सबै भाषाको मूल संस्कृत’

news

काठमाडौं, असोज २६ । पूर्वराष्ट्रपति डा. रामवरण यादवले सबै भाषाको मूल संस्कृत भाषा भएको भन्दै संस्कृत भाषाले सबै भाषालाई जोड्न मद्दत गरेको बताएका छन् ।

शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

सो अवसरमा नेपाली साहित्य क्षेत्रमा योगदान दिने विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।

यस्तै, ‘नेपाली भाषा र साहित्यको इतिहास : त्यहाँदेखि यहाँसम्म’ नामक पुस्तकको विमोचन पनि गरिएको थियो ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया