लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Everest

All News Listing

'.$value->title.'

बोनस विधेयक प्रस्तुत्, संसदको अर्काे बैठक माघ १० गते

काठमाडौं, माघ ७ । व्यवस्थापिका–संसदको शुक्रबारको बैठकमा उपप्रधानमन्त्री कृष्णबहादुर महराले बोनस (पाँचौं संशोधन) विधेयक, २०७३ प्रस्तुत् गरेका छन् ।

'.$value->title.'

पूर्वाधारको विकासमा उदासीनता, शिलान्यासमामात्र रुचि : सभापति अधिकारी

काठमाडौं, माघ ७ । व्यवस्थापिका–संसदको शुक्रबारको बैठकमा विकास समितिका सभापति रवीन्द्र अधिकारीले आफ्नो अनुगमन र मूल्यांकन प्रतिवेदन पेस गर्दै पूर्वाधारको विकासमा उदासीनता र केवल शिलान्यासमामात्र रुचि देखाउँदा विकासको काम समयमा सम्पन्न हुन नसकेको बताए ।

'.$value->title.'

स्थानीय निर्वाचनको मिति चाँडो घोषणा गर्न सांसदको माग

काठमाडौं, माघ ७ । व्यवस्थापिका–संसदको शुक्रबारको बैठकमा प्रमुख दलका नेता तथा सांसदले अविलम्ब स्थानीय निकायको निर्वाचनको मिति घोषणा गर्न सरकारसँग माग गरेका छन् ।

'.$value->title.'

काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा मकाजु पुनः नियुक्त

बनेपा, माघ ७ । काठमाडौं विश्वविद्यालय (केयु)को उपकुलपतिमा चार वर्षीय कार्यकालका लागि डा. रामकण्ठ मकाजु नै पुनः नियुक्त भएका छन् ।

'.$value->title.'

हिमचितुवाको चोरी–सिकारी नियन्त्रणका लागि सबैको प्रयास आवश्यक : प्रधानमन्त्री

काठमाडौं, माघ ७ । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालमा प्राकृतिक विविधिताको संरक्षण र विकासका लागि सरकारले विशेष कार्यक्रम अघि बढाएको बताएका छन् ।

'.$value->title.'

वीरेन्द्र शाहको परिवारको चल सम्पत्ति ४१ करोड

काठमाडौं, माघ ७ । आर्थिक वर्ष २०७३/७४ मा तत्कालीन राजा वीरेन्द्र शाहको परिवारको चल सम्पत्ति रु ४० करोड ८८ लाख ७६ हजार रहेको छ ।

'.$value->title.'

राजविराजमा फेलापरेको बम सेनाद्वारा निस्क्रिय

सप्तरी, माघ ७ । राजविराजमा फेलापरेको शंकास्पद ग्रीनेड बमलाई नेपाली सेनाले शुक्रबार अपराह्न निस्क्रिय पारेको छ ।

'.$value->title.'

केन्द्रीय प्रसारणलाइनमा ६ मेगावाट विद्युत् थपियो

पाँचथर, माघ ७ । कावेली करिडोर १३२ केभी प्रसारणलाइनअन्तर्गत् फिदिम–४ स्थित थापाटारको स्टेसनमा हेवाखोला जलविद्युत् परियोजना ‘ए’को उत्पादित ६ मेगावाट विद्युत् केन्द्रीय प्रसारणलाइनमा जोडिएको छ ।

'.$value->title.'

सात लाख ५२ हजारसहित रातोभाले रिसोर्टबाट २० जुवाडे पक्राउ

भक्तपुर, माघ ७ । भक्तपुर नगरपालिका–२ कमलविनायक, भत्केकोपाटीस्थित रातोभाले रिसोर्टबाट प्रहरीले शुक्रबार २० जना जुवाडेलाई पक्राउ गरेको छ ।

'.$value->title.'

पूर्वराष्ट्रपति यादवको स्वास्थ्य अवस्था सामान्य

काठमाडौं, माघ ७ । पूर्वराष्ट्रपति डा. रामवरण यादवको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको छ ।

Page 2 of 1458

भर्खरै...

AD Sample

Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents.