लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

All News Listing

'.$value->title.'

Top US general condemns racism after Charlottesville violence

BEIJING, Aug. 17 : (AFP) - The United States' top general condemned "racism and bigotry" on Thursday, joining other military leaders in their denunciation of deadly violence in Charlottesville.

'.$value->title.'

‘आइसिटी पायनियर अवार्ड’ रेग्मीलाई

काठमाडौं, भदौ १ । सूचना तथा सन्चार क्षेत्रमा योगदान पुर्‍याएको भन्दै ‘आइसिटी पायनियर अवार्ड’ आइटी उद्यमी सुरेश रेग्मीलाई प्रदान गरिएको छ ।

'.$value->title.'

भारतमा ८ दिनमा ३४ कृषकद्वारा आत्महत्या

नयाँदिल्ली, भदौ १ । भारतको पश्चिमी महाराष्ट्र राज्यमा मात्रै गत आठदिनको अवधिमा कम्तीमा ३४ जना कृषकहरूले आत्महत्या गरेका छन् ।

'.$value->title.'

झापामा बाढीबाट ज्यान गुमाएका मृतकका परिवारलाई जनही दुई लाख हस्तान्तरण

विशाल नेम्वाङ (इमेज): झापा, भदौ १ । जिल्ला दैवी प्रकोप उद्धार समिति झापाले बाढीबाट ज्यान गुमाएका मृतकका परिवारलाई राहत रकम हस्तान्तरण गर्न थालेको छ ।

'.$value->title.'

१६ वर्षपछि बहुविवाह मुद्दाका फरार अभियुक्त पक्राउ

मेलम्ची, भदौ १ । मेलम्ची नगरपालिका–१२ बाँसबारीबाट बहुविवाह मुद्दाका फरार अभियुक्तलाई १६ वर्षपछि प्रहरीले बिहीबार (आज) पक्राउ गरेको छ ।

'.$value->title.'

बाढीपीडित भन्छन्–‘साहुसँग ऋण लिएर छाक टारिरहेका छौं’

सञ्जय कार्की (इमेज): रौतहट, भदौ १ । घर भत्किएको र आँगनसमेत हिलाम्मे भइ सडकमा बास भएका रौतहटका बाढीपीडितहरु राति चौपायासँगै सुत्न बाध्य भएका छन् ।

'.$value->title.'

बाढीपीडितलाई कुन दलको कति सहयोग ? (भिडियो)

अक्कल कुँवर/दिलिप पोखरेल (इमेज): काठमाडौं, भदौ १ । अविरल वर्षासँगै तराईमा आएको बाढीले हजारौं मानिस प्रभावित भएका छन् । बाढी प्रभावितहरु अहिले राहत र पुनःस्थापनाको पर्खाइमा छन् ।

'.$value->title.'

चिनियाँ मिडिया भन्छन्, यी हुन् भारतले गरेका ‘सात पाप’ (भाइरल भिडियो)

काठमाडौं, भदौ १ । चीन–भारत सीमा विवादलाई लिएर चिनियाँ सरकारी सन्चारमाध्यले ‘अनलाइन मिडिया शो’मार्फत भारतले गरेको ‘सात पाप’ भन्दै मजाक उडाएको छ ।

'.$value->title.'

अर्बौं घाटा व्यहोरेको विद्युत् प्राधिकरणले गर्‍यो वित्तीय अवस्थामा आमूल सुधार

काठमाडौं, भदौ १ । वर्षौंसम्म घाटामा गएको नेपाल विद्युत् प्राधिकरणको वित्तीय अवस्थामा आमूल सुधार आएको छ ।

'.$value->title.'

साफ यु–१५ च्याम्पियनसिपः उपाधि जित्ने नेपालको लक्ष्य

काठमाडौं, भदौ १ । राजधानीमा शुक्रबार (भोलि)देखि १५ वर्षमुनिको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता सुरु हुँदैछ ।

Page 3 of 2614

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework