लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

All News Listing

'.$value->title.'

चिनियाँ कम्युनिष्ट पार्टीको १९औं राष्ट्रिय सम्मेलन भोलिदेखि

बेइजिङ, असोज ३१ । चिनियाँ कम्युनिष्ट पार्टीको १९औं राष्ट्रिय सम्मेलन, काँग्रेस बुधबार (भोलि)बाट सुरु हुने भएको छ ।

'.$value->title.'

डोटीको घोरणीमा दुई बस ठोक्किए, दुईजनाको मृत्यु, २४ घाइते (४ तस्वीर)

केशवचन्द्र महरा (इमेज): डोटी, असोज ३१ । भीमदत्त राजमार्गअन्तर्गत् डोटीको जोरायल गाउँपालिका–१ घोरणीमा मंगलबार दुई यात्रीबहाक बस एकापसमा ठोक्किँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ ।

'.$value->title.'

‘आयुर्वेदलाई मौलिक चिकित्साका रुपमा विकास गर्नुपर्ने’

काठमाडौं, असोज ३१ । स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले आयुर्वेदलाई मौलिक चिकित्साका रूपमा विकास गर्नुपर्ने बताएका छन् ।

'.$value->title.'

एउटै गाउँबाट तीन करोडको माला बिक्री

भक्तपुर, असोज ३१ । तिहार नजिकिएसँगै परम्परागत रुपमा मखमली फूलखेती गर्ने ताथलीको वनमाला समुदायलाई मखमली फूलको माला उन्न भ्याइनभ्याई भएको छ ।

'.$value->title.'

चितवनमा आवश्यकताको तुलनामा प्रहरीको संख्या एक तिहाईमात्र

चितवन, असोज ३१ । जिल्लामा आवश्यकताको तुलनामा एक तिहाईमात्र प्रहरी कार्यरत छन् । जिल्ला प्रहरी कार्यालय, चितवनमा दुईहजार एकसय प्रहरी आवश्यक भएपनि ७११ जना मात्रै प्रहरी जनशक्ति रहेको छ ।

'.$value->title.'

Nepal elected UNHRC member

aKathmandu, Oct 17 (RSS): Nepal has been elected as a member of the United Nations Human Rights Council for the term 2018-2020.

'.$value->title.'

दुई सय ५० रोपनीभन्दा बढी क्षेत्रफलमा लगाइएको गाँजा नष्ट

धादिङ, असोज ३१ । चाड पर्व नजिकिँदै जाँदा धादिङ जिल्लाको गजुरी गाउँपालिकाको विभिन्न क्षेत्रमा अवैध रुपमा लगाईएको प्रतिबन्धित लागू पदार्थ गाँजा प्रहरीले नष्ट गरेको छ ।

'.$value->title.'

चुनौतीका रुपमा रहेको अधिनायकवादको सामना गर्न तयार : प्रधानमन्त्री

काठमाडौं, असोज ३१ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चुनौतीका रुपमा रहेको अधिनायकवादको सामना गरिने बताएका छन् ।

'.$value->title.'

सरकारबाट माओवादी केन्द्र फिर्ता हुँदै, गृहमन्त्री शर्माले पत्रकार सम्मेलन गर्ने

काठमाडौं, असोज ३१ । नेकपा माओवादी केन्द्रले सरकार छाड्ने भएको छ ।

'.$value->title.'

राष्ट्रसंघको मानव अधिकार परिषदमा नेपाल निर्वाचित

वाशिङ्टन डिसी, असोज ३१ । संयुक्त राष्ट्रसंघकोे ७२औँ महासभाले मानव अधिकार परिषदमा नेपाललाई पनि निर्वाचित गरेको छ ।

Page 4 of 2971

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework