लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Header
Shaayed 2
Gold & Diamond

All News Listing

'.$value->title.'

141 missing in southwest China landslide

CHENGDU, June 24: (Xinhua) - A landslide in southwest China's Sichuan Province on Saturday morning buried 46 homes, and 141 people are missing, according to the provincial government.

'.$value->title.'

बूढीगन्डकी र नलसिंहगाडको स्वामित्व विद्युत् उत्पादन कम्पनीलाई

काठमाडौं, असार १० । सरकारले राष्ट्रिय गौरवको आयोजनाकोरुपमा अगाडि बढाएको बूढीगन्डकी जलविद्युत् आयोजनालाई अब उप्रान्त विद्युत् उत्पादन कम्पनीको स्वामित्वमा सन्चालन गर्ने भएको छ ।

'.$value->title.'

भारतबाट नेपाली बालकको उद्धार

डिल्लीराज पन्त (इमेज): कन्चनपुर, असार १० । भारतमा अलपत्र परेका एकजना नेपाली बालकलाई माइती नेपाल कन्चनपुरले शनिबार भारतको उत्तराखन्डस्थित जसपुरबाट उद्धार गरेको छ ।

'.$value->title.'

डडेल्धुरामा यी हुन् प्रमुख पदका महिला उम्मेदवार (भिडियो)

टेकराज अवस्थी (इमेज): डडेल्धुरा, असार १० । आसन्न दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि प्रदेश नम्बर–७ को डडेल्धुराका दुईओटा नगरपालिकाको प्रमुखमा चारजना महिलाको उम्मेदवारी दर्ता भएको छ ।

'.$value->title.'

निर्वाचन प्रचार–प्रसारले धनकुटाका दलित बस्तीलाई छोएन (भिडियो रिपोर्ट)

कविराज घिमिरे (इमेज): धनकुटा, असार १० । असार १४ गते हुने स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा धनकुटाका राजनीतिक दललाई माहोल आफ्नो पक्षमा पार्न भ्याइ–नभ्याइ भएको छ ।

'.$value->title.'

रुपन्देहीको अतिसंवेदनशील मानिएका निर्वाचन केन्द्रको निरीक्षण

भैरहवा, असार १० । रुपन्देहीको अतिसंवेदनशील मानिएका निर्वाचन केन्द्रको शनिबार निरीक्षण गरिएको छ ।

'.$value->title.'

दाहालले कुलमानलाई भने–‘सुदूरपश्चिममा लोडसेडिङ तत्काल अन्त्य गर्नोस्’

काठमाडौं, असार १० । नेकपा माओवादी केन्द्र का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सुदूरपश्चिमाञ्चल क्षेत्रको विद्युत्भार कटौती तत्काल अन्त्य गर्न नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई आग्रह गरेका छन् ।

'.$value->title.'

तेह्रथुममा चुनावी माहोल उत्कर्षमा, मुख्य तीन दलबीच मुख्य प्रतिस्पर्धा

प्रकाश धौलाकोटी (इमेज): तेह्रथुम, असार १० । असार १४ गते हुने स्थानीय तह निर्वाचनको मिति नजिकिँदै जाँदा दुई नगरपालिका र चार गाउँपालिका गरी ६ ओटा स्थानीय तह रहेको पहाडी जिल्ला तेह्रथुममा चुनावी माहोल उत्कर्षमा पुगेको छ ।

'.$value->title.'

राप्रपाले ‘बागी’को साधारण सदस्यता खारेज गर्ने

काठमाडौं, असार १० । राष्ट्रिय प्रजातन्त्र पार्टीले दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा पार्टीले उठाएका उम्मेदवारविरुद्ध ‘बागी’ भएर उठ्ने कार्यकर्ताको साधारण सदस्यसमेत खारेज गर्ने भएको छ ।

'.$value->title.'

राजपा स्वतन्त्ररुपमा निर्वाचनमा सहभागी हुनु सकारात्मक : ओली

विराटनगर, असार १० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले स्वतन्त्ररुपमा उम्मेदवार दिएर दोस्रो चरणको स्थानीय तह निर्वाचनमा सहभागी हुुनुु सकारात्मक रहेको बताएका छन् ।

Page 5 of 2295



Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework