लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

All News Listing

'.$value->title.'

कुन प्रदेशमा अब कति सदस्यीय प्रदेशसभा ? मन्त्री कति ?

अक्कल कुँवर (इमेज): काठमाडौं, मंसिर २८ । दुई चरणमा गरी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सम्पन्न भएको छ ।

'.$value->title.'

Don't sleepwalk into war over N. Korea, warns UN boss

TOKYO, Dec. 14  - United Nations chief Antonio Guterres Thursday warned the world against "sleepwalking into war" over North Korea, as he called for diplomatic efforts to banish nuclear weapons from the Korean peninsula.

'.$value->title.'

सिरियामा अमेरिकी सेनाद्वारा २३ जना सर्वसाधारण मारिए

बेरुत, मंसिर २८ । सिरियाको पूर्वी प्रान्त देइर इजोर प्रान्तमा भएको अमेरिकाआवद्ध हवाई कारबाहीमा परी कम्तीमा २३ सर्वसाधारणको मृत्यु भएको मानव अधिकारवादी संस्थाले जनाएको छ ।

'.$value->title.'

दाहाललाई प्रधानमन्त्री स्वीकार्न तयार छौं : यादव

काठमाडौं, मंसिर २८ । खानेपानी तथा सरसफाइमन्त्री एवं नेपाली कांगेसका केन्द्रीय सदस्य महेन्द्र यादवले अर्को महाधिवेशन नहुँदासम्म शेरबहादुर देउवा नै पार्टी सभापति रहने दाबी गरेका छन् ।

'.$value->title.'

लहानमा प्रेसरकुकर बम विस्फोट, एकजना घाइते

सिरहा, मंसिर २८ । सिरहाको लहानस्थित सहिदचोकमा बिहीबार दिउँसो बम विस्फोट हुँदा एक व्यक्ति घाइते भएका छन् ।

'.$value->title.'

मुटु बाहिरै लिएर जन्मिएकी भ्यानेलोपीको सफल शल्यक्रिया (७ तस्वीर)

बेलायत, मंसिर २८ । अति दुर्लभ मानिने मुटु बाहिरै लिएर जन्मिएकी एकजना नवजात शिशुको सफल शल्यक्रियामार्फत चिकित्सकहरुले मुटुलाई शरीरभित्र राखिदिएका छन् ।

'.$value->title.'

नयाँ सरकारका चुनौती के–के ? (भिडियो)

शंकर खनाल/भरत केसी (इमेज): काठमाडौं, मंसिर २८ । निर्वाचन सम्पन्न भएलगत्तै नयाँ सरकार निर्माणको बनावट र बन्ने सरकारका चुनौतीका विषयमा बहस हुन थालेको छ ।

'.$value->title.'

भक्तपुर मालपोतका नासु काफ्ले एक लाख घुस लिँदालिँदै पक्राउ

भक्तपुर, मंसिर २८ । भक्तपुर जिल्ला मालपोत कार्यालयको रजिस्ट्रेसन फाँटमा कार्यरत् नायब सुब्बा देवराज काफ्लेलाई रु एक लाख घुस लिँदै गर्दा बिहीबार दिउँसो अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ ।

'.$value->title.'

पूर्वगृहराज्यमन्त्रीले तेस्रोपटकमा गुमेको साख फर्काए

हरि शर्मा (इमेज): पश्चिम नवलपरासी, मंसिर २८ । पूर्वगृहराज्यमन्त्री देवेन्द्रराज कँडेलले लगातार दुईपटकसम्म गुमाएको क्षेत्र यसपटक भने फर्काएका छन् ।

'.$value->title.'

कपिलवस्तुमा १५३ उम्मेदवारको जमानत जफत

कपिलवस्तु, मंसिर २८ । कपिलवस्तुमा १५३ जना उम्मेदवारको जमानत जफत भएको छ ।

Page 6 of 3349

भर्खरै...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework