लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Header
FILM
Gold & Diamond

All News Listing

'.$value->title.'

‘स्थानीय तहको निर्वाचन कात्तिकमा सार्नुपर्छ’

काठमाडौं, वैशाख १६ । विभिन्न राजनीतिक दलका नेताहरुले स्थानीय तह निर्वाचनको विषयमा फरक–फरक धारणा राखेका छन् ।

'.$value->title.'

सगरमाथामा ‘मानिसको शव भेटियो’

सोलुखुम्बु, वैशाख १६ गते । विश्वको सर्वाेच्च शिखर सगरमाथामा मानिसको एक बेवारिसे शव फेलापरेको छ ।

'.$value->title.'

पाँचौं दक्षिण एसियाली ट्राइएथलन च्याम्पियनसिपमा भारतीय खेलाडीको वर्चश्व

पोखरा, वैशाख १६ । पोखरामा शनिबार सम्पन्न पाँचौं दक्षिण एसियाली ट्राइएथलन च्याम्पियनसिपको उपाधि भारतका गुरुदत्त र पल्लवी रेतिवालाले जितेका छन् ।

'.$value->title.'

सात वर्षभित्र १७ हजार मेगावट विद्युत् उत्पादन : ऊर्जामन्त्री

भैरहवा, वैशाख १६ । ऊर्जामन्त्री जनार्दन शर्मा अबको सात वर्षभित्र १७ हजार मेगावट विद्युत् उत्पादन गर्ने लक्ष्यकासाथ काम भइरहेको दाबी गरेका छन् ।

'.$value->title.'

नेपालका अर्बपतिका छोराको विवाहमा ‘चाँदीको मन्डप’, सलमान खान पनि सहभागी (फोटोफिचर)

काठमाडौं, वैशाख १६ । नेपालका अर्बपति विनोद चौधरीका कान्छा छोरा वरुण चौधरीको विवाहमा अतिमहँगो क्रिस्टल डेकोरेसनसहित चाँदीको मन्डप नै बनाइयो ।

'.$value->title.'

निर्वाचनको बीचमा बजेट ल्याइँदा आचारसंहिता अनुकूल हुँदैन : आयोग

काठमाडौं, वैशाख १६ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको बीचमा नीति तथा कार्यक्रम र वार्षिक बजेट प्रस्तुत् गर्ने कार्य निर्वाचन आचारसंहिता अनुकूल नहुने भन्दै सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।

'.$value->title.'

देउवाको प्रस्ताव ओलीद्वारा अस्वीकार

भक्तपुर, वैशाख १६ । नेपाली कांग्रेसले संविधान संशोधन विधेयक पारितका लागि सहयोग गर्न गरेको आग्रह नेकपा एमालेले अस्वीकार गरेको छ ।

'.$value->title.'

नाक कोट्याएर खानाले मानव शरीरमा बहुउपयोगी फाइदा : अध्ययन

काठमाडौं, वैशाख १६ । मानिसहरु सानो बच्चा हुँदा नाक कोट्याउने र ‘स्नोट’ खाने गर्दछन् । कसै–कसैमा यो बानी ठूलो हुँदा जाँदासमेत छुट्न सक्दैन । जसलाई समाजमा एकदमै फोहरी बानीकोरुपमा हेरिन्छ ।

'.$value->title.'

फिलिपिन्समा सबेरै शक्तिशाली भूकम्प

मनिला, वैशाख १६ । फिलिपिन्समा शनिबार बिहान सबेरै शक्तिशाली भूकम्प गएको छ ।

'.$value->title.'

संविधान संशोधन विधेयकमाथि २४ ओटा संशोधन दर्ता, सबैभन्दा बढी एमालेको

काठमाडौं, वैशाख १६ । सरकारले व्यवस्थापिका–संसदमा पेस गरेको संविधान संशोधन विधेयकमाथि २४ ओटा संशोधन दर्ता भएको छ ।

Page 8 of 1981


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents.