लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Header
FILM
Gold & Diamond

कास्कीमा ट्याक्टर दुर्घटनामा दुईजनाको मृत्यु

शुक्रबार, ५ जेष्ठ, २०७४ मा प्रकाशित, 2711 पटक हेरिएको

पोखरा, जेठ ५ । कास्कीको अन्नपूर्ण गाउँपालिकामा शुक्रबार ट्याक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।

अन्नपूर्ण गाउँपालिकाको भदौरेमा ग१त ३६२३ नम्बरको ट्याक्टर दुर्घटना हुँदा १६ वर्षीय अजय गुरुङ र ५० वर्षीय रामसिंह गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्याक्टर बाटो निर्माणका लागि ढुंगा बोक्ने काममा प्रयोग भइरहेको थियो ।

Loading...

प्रतिक्रिया


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents.