लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

गरिमा विकास बैंकद्वारा ‘गरिमा रेमिट’ सन्चालनमा

मंगलबार, १ जेष्ठ, २०७५ मा प्रकाशित,

काठमाडौं, जेठ १ । गरिमा विकास बैंकले रेमिट प्रोडक्ट ‘गरिमा रेमिट’ सन्चालनमा ल्याएको छ ।

वर्तमान प्रतिस्पर्धात्मक वातावरण, सेवाको विविधकरण तथा ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै विकास बैंकले गरिमा रेमिट नामको रेमिट्यान्स प्रोडक्ट सन्चालनमा ल्याएको बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले बताए ।

बैंकले छिट्टै विदेशी मुद्रा विनिमयसम्बन्धी कार्य गर्ने तथा भिसा डेबिट कार्डसमेत सन्चालनमा ल्याउने जनाएको छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework