अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरले काठमाडौंमा गरेको कार्यक्रममा नियात्राकार श्रेष्ठको कृति सार्वजनिक गरिएको हो ।
विदेश खण्ड र स्वदेश खण्ड गरी विभाजन गरिएको सार्वजनिक नियात्रा कृतिमा २० वटा संस्मरण राखिएको छ ।
सार्वजनिक गरिएको कृतिमाथि ज्ञानु अधिकारीले समीक्षा गरेका थिए ।
इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।