लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
6kka 5ja 2

गायत्री श्रेष्ठको नियात्रा संग्रह लोकार्पण

सोमबार, २५ पुष, २०७३ मा प्रकाशित, 1734 पटक हेरिएको

काठमाडौं, पुस २५ । नियात्राकार गायत्री श्रेष्ठको नयाँ कृति ‘सिगलको उडान र समुद्रको स्पर्स’ सोमबार लोकार्पण गरिएको छ ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरले काठमाडौंमा गरेको कार्यक्रममा नियात्राकार श्रेष्ठको कृति सार्वजनिक गरिएको हो ।

विदेश खण्ड र स्वदेश खण्ड गरी विभाजन गरिएको सार्वजनिक नियात्रा कृतिमा २० वटा संस्मरण राखिएको छ ।

सार्वजनिक गरिएको कृतिमाथि ज्ञानु अधिकारीले समीक्षा गरेका थिए ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework