लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

जनकपुरमा यसरी विस्तार हुँदैछ रेल सेवा, भारतले जुटायो दुई अर्ब रुपैंयाँ(भिडियो)

शुक्रबार, ८ बैशाख, २०७४ मा प्रकाशित, 9992 पटक हेरिएको

जनकपुर, बैशाख ८ । जनकपुर व्रोडगेज रेल सेवा निर्माणको कार्य तीव्र गति भइरहेको छ ।

भारत सरकारको २ अर्व रुपैंयाँको सहयोग र नेपाल सरकारको अनुगमनमा व्रोडगेज रेल सेवाको निर्माण भईरहेको हो ।

भारतको जयनगरदेखि नेपालको जनकपुर बर्दिबास सम्म ७१ किलो मिटर दूरीमा व्रोडगेज रेल सेवा निर्माण कार्य जारी रहेको नेपाल रेल कम्पनीले जनाएको छ ।

अहिले रेल गुड्ने ठाउँमा पुल, टेरक, स्टेशन भवन सहितको निर्माण कार्य भइरहेको छ ।

रेल संचालनमा आएपछि जनकपुरमा पर्यटक बढ्ने समेत अपेक्षा स्थानीयले गरेका छन् ।

ऐतिहासिक जानकी मन्दिरको दर्शन गर्न बर्षेनी हजारौं भारतीय पर्यटक जनकपुर पुग्ने गरेका छन् ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया


 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework