लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
sagoon 2017

मच्छिद्रनाथ जात्राका अवसरमा गोल्डेन डाइमण्डमा विशेष छुट

शुक्रबार, ८ बैशाख, २०७४ मा प्रकाशित,

ललितपुर, बैशाख ८ । मच्छिद्रनाथ जात्राको अवसरमा पारेर हाखाटोल, ललितपुरमा रहेको ‘गोल्डेन डाइमण्ड एन्ड ज्वलरी’ले ग्राहकहरुका निम्ती विशेष अफर सार्बजनिक गरेको छ ।

मच्छिन्द्रनाथ जात्राको अवसरमा लाग्ने मेला अवधीभरका लागि यस ज्वलरीले हिराका गहनामा ५ देखि २० प्रतिशतसम्म छुट तथा सुनका गहनामा ज्याला छुट साथै बम्पर उपहार योजना पनि सार्बजनिक गरेको छ ।

ज्वलेरीले हिराका गहनामात्र विक्री वितरण गर्दै आएको भए पनि बैशाख ११ गतेदेखि सुनका आकर्षक गहनाहरु पनि उपलब्ध गराउने जानकारी दिएको छ ।

यही बैशाख २१ देखि २३ सम्म लाग्ने मेलाका अवसरमा विशेष छुटको व्यवस्था गरेको हो ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework