लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

बाणिज्य मन्त्रालय १० प्रतिशत ‘क्यास ईन्सेटिभ’ दिन तयार

शनिबार, २८ साउन, २०७४ मा प्रकाशित, 673 पटक हेरिएको

काठमाडौं, साउन २८ । नेपाल सरकार गलैचा व्यापारीलाई १० प्रतिशत क्यास ईन्सेटिभ दिन तयार रहेको वाणिज्य मन्त्री मीन बहादुर विश्वकर्माले बताएका छन् ।

राजधानीमा सम्पन्न नेपाल कार्पेट निर्यात संघको १२ औं बार्षिक साधारणसभामा वाणिज्य मन्त्री विश्वकर्माले विशेष मापदण्ड बनाई क्यास ईन्सेटिभ दिने तयारी भैरहेको जानकारी गराएका हुन् ।

निर्यात बढाउनका लागि सरकार कानूनी सुधार गर्न समेत तयार रहेको वाणिज्य मन्त्री विश्वकर्माले बताए ।

साधारणसभाले उद्यमी राम बहादुर गुरुङ्गलाई संघको नयाँ अध्यक्षमा निर्वाचित पनि गरेको छ ।

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

भर्खरै...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework