लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

आठ हजार अवैध चल्ला बरामद

सोमबार, २५ पुष, २०७३ मा प्रकाशित, 2090 पटक हेरिएको

भैरहवा, पुस २५ । सशस्त्र राजस्व भन्सार तथा सुरक्षा गुल्म डन्डापुल, भैरहवाले अवैधरुपमा ल्याइएका कुखुराका चल्ला ठूलो परिमाणमा बरामद गरेको छ ।

आइतबार राति नेपाल–भारत सीमानाका जोडिएको रुपन्देहीको बसन्तपुर गाविस–३ पननीबाट करिब आठ हजार चल्ला बरामद गरिएको डन्डा गुल्मका प्रहरी नायब उपरीक्षक शोभाकान्त खनाले जानकारी दिए ।

बरामद चल्लाको मूल्य ५ लाख ९८ हजार पाँच सय रुपैयाँ रहेको जनाइएको छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया


 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework