लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Header
FILM
Gold & Diamond

प्रेममा तगारो बनेपछि आफ्नै श्रीमानको हत्या

बिहीबार, २८ पुष, २०७३ मा प्रकाशित, 5747 पटक हेरिएको

रौतहट, पुस २८ । एक साता अघि रौतहटको करुनिया गाविसमा हत्या गरिएका युवकको श्रीमती नै उनको हत्यामा संलग्न रहेको खुलाशा भएको छ ।

श्रीमान अभिनन्दन साह रोजगारीका लागि कतार गएको बेलामा श्रीमती सकुन्तला देवीको देवर मनिष कुमार सुमनबीच प्रेम सम्बन्ध रहि आएकोले श्रीमान् घर फर्केर प्रेममा तगारो बन्ने देखिएपछि देवरसँग मिलेर आफ्नै श्रीमान्को हत्या गरेको प्रहरीले जनाएको छ ।

३३ वर्षीय अभिनन्दनको सोही गाविसको वडा नम्वर ६ बाँसघारीमा घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव फेला परेको थियो ।

Loading...

प्रतिक्रिया


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents.