लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Everest
Gold & Diamond

विदेशी मुद्रासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट महिला पक्राउ

शनिबार, ५ चैत, २०७३ मा प्रकाशित, 9542 पटक हेरिएको

काठमाडौं, चैत ५ । नेपाल एअरलाइन्सको उडानबाट काठमाडौंबाट हङकङ जान लागेकी एक महिलालाई अवैधरुपमा लैजान लागेको विदेशी मुद्रासहित प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ ।

ललितपुर, नखीपोटकी पेमला लामालाई अमेरिकी डलर ३८ हजार ९५० र हङकङ डलर ६०० सहित शनिबार प्रहरीले पक्राउ गरेको हो ।

लामाले सुटकेसमा अवैधरुपमा लुकाइछिपाइ सो रकम लैजान लागेको प्रहरीले जनाएको छ । रासस

Loading...

प्रतिक्रिया


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents.