लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Header
FILM
Gold & Diamond

लागुऔषधसहित युवक पक्राउ

बुधबार, ३० चैत, २०७३ मा प्रकाशित, 2354 पटक हेरिएको

पर्सा, चैत ३० । प्रतिबन्धित लागुऔषधसहित प्रहरीले एक युवकलाई बुधबार पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले वीरगन्जको रजतजयन्ती चोकबाट प्रतिबन्धित लागुऔषधसहित धादिङको खलेट गाविस घर भइ हाल चितवनमा बस्दै आएका २२ वर्षीय केशव ढुंगानालाई डाइजापाम, नोर्फिन र फेनेगान ५०/५० थानका साथ पक्राउ परेको प्रहरी निरीक्षक उमाशंकर यादवले जानकारी दिए । रासस

 

Loading...

प्रतिक्रिया

भर्खरै...


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents.