लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
6kka 5ja 2

अज्ञात व्यक्तिको गोली प्रहारबाट एकको मृत्यु

आइतबार, ३१ बैशाख, २०७४ मा प्रकाशित, 15965 पटक हेरिएको

बनेपा, वैशाख ३१। अज्ञात व्यक्तिको गोली प्रहारबाट नवबुद्ध नगरपालिका–४ निवासी २८ वर्षीय नवराज पाठकको मृत्यु भएको छ ।

शनिबार राति घर बाहिर निस्केका बेला पाठकको दाहिने छातीमा गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालय, काभ्रेका प्रहरी नायब उपरीक्षक नवीनराज राईले जानकारी दिए ।

घटनाका बारेमा विस्तृत अनुसन्धान भइरहेको प्रनाउ राईले जानकारी दिए । रासस

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework