लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
sagoon 2017

वनरक्षक शाहीका हत्यारालाई सर्वस्वसहित जन्मकैदको फैसला

शुक्रबार, ३० आषाढ, २०७४ मा प्रकाशित,

ताप्लेजुङ, असार ३० । ताप्लेजुङका वनरक्षक गणेश शाहीका हत्यारालाई जिल्ला अदालत ताप्लेजुङले सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको छ ।

मिक्वाखोला गाउँपालिकाका टेकबहादुर लिम्बुलाई जिल्ला न्यायाधीस अशोककुमार बस्नेतको इजलासले सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको हो ।

हत्यामा संलग्न नागथाने भनिने दावा शेर्पालाई ८ महिना कैद तथा प्रमाण नष्ट गर्न भूमिका खेलेका देउकला लिम्बु, रामबहादुर लिम्बु र रिया भन्ने सोनिसा लिम्बुलाई जनही २० रुपैयाँ जरिवानाको सजाय सुनाएको छ ।

गत पुस १७ गते इलाका वन कार्यालय खोक्लिङमा कार्यरत वनरक्षक शाहीको घाँटी रेटी हत्या भएको थियो ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework