लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पाँच किलो चरेससहित एक पक्राउ

शुक्रबार, ३० आषाढ, २०७४ मा प्रकाशित, 1767 पटक हेरिएको

काठमाडौं, असार ३० । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट धादिङ, दार्खाका कुमारसिंह तामाङलाई करिब पाँच किलो लागुऔषध चरेससहित शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

नेपाल एअरलाइन्सको उडानबाट थाइल्यान्डको बैंकक जान लागेका तामाङलाई जाँच गर्नेक्रममा साथमा रहेको झोलामा फल्स बटम बनाइ लुकाइ–छिपाइ लैजान लागेका अवस्थामा उक्त लागुऔषध प्रहरीले फेलापारी उनलाई पक्राउ गरेको हो । रासस

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया


 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework