लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

व्यावसायी गौचनको हत्यामा संलग्न रहेको आरोपमा थप ३ जना पक्राउ

बिहीबार, २७ पुष, २०७४ मा प्रकाशित,

काठमाडौं, पुस २७ । निर्माण व्यावसायी महासंघका अध्यक्ष शरद कुमार गौचनको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले थप ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौंका सूर्य बाजी, उदयपुरका राजकुमार शाह र सिरहाका श्याम गुप्ता रहेका छन् ।

गत असोज २३ गते भएको गौचनको हत्यामा उनीहरुले सहयोगीको भूमिका खेलेको प्रहरीले जनाएको छ ।

केन्द्रिय अनुसन्धान व्यूरोले मुख्य योजनाकार समीर मान सिंह बस्न्यातसहित ६ जनालाई पक्राउ गरिसकेको छ ।

 

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework