लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

चरेससहित काठमाडौंबाट दुई युवा पक्राउ

शनिबार, २७ माघ, २०७४ मा प्रकाशित,

काठमाडौं, माघ २७ । प्रहरीले ७०० ग्राम लागुऔषध चरेससहित दुई युवालाई पक्राउ गरेको छ ।

जैसीदेवल बस्ने सिन्धुपाल्चोक साँगाचोक–५ का नवीन गिरी र नुवाकोट लिखू–३ का प्रदीप तामाङलाई प्रहरीले डल्लु पुलनजिकबाट पक्राउ गरेको हो ।

उनीहरुले सो चरेस व्यापारिक प्रयोजन वा आफूले प्रयोग गर्नका लागि ल्याएका हुन् भन्नेबारे अनुसनधान भइरहेको प्रहरीले जनाएको छ । रासस

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework