लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

प्रथम राष्ट्रिय नृत्य महोत्सव सम्पन्न

बिहीबार, २६ साउन, २०७४ मा प्रकाशित, 674 पटक हेरिएको

काठमाडौं, साउन २६ । ‘नृत्य हाम्रो अभियान, कला र संस्कृतिको पहिचान’ भन्ने नारासहित प्रथम राष्ट्रिय नृत्य महोत्सव सम्पन्न भएको छ ।

नृत्य निर्देशक संघले प्रथम वार्षिकोत्सवको अवसर पारेर बिहीबार (आज) भृकुटिमण्डपमा आयोजना गरेको महोत्सवमा विभिन्न जातिका सँस्कृती झल्कने नृत्य प्रदर्शन गरिएको थियो ।

नेपालको सँस्कृती जोगाउन नृत्य महोत्सव सुरु गरेको आयोजक नृत्य निर्देशक संघलको भनाइ छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

भर्खरै...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework