लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Header
FILM
Gold & Diamond

अदुवाको उत्पादन बढे पनि खुशी हुन सकेनन् किसान (भिडियो)

मंगलबार, ८ चैत, २०७३ मा प्रकाशित, 1388 पटक हेरिएको

कविराज घिमिरे - धनकुटा, चैत ८ । धनकुटामा अदुवाको उत्पादन बर्षेनी बढ्दो छ । तर मूल्य भने वर्षेनी घटिरहँदा कृषकलाई अदुवा खेती यतिबेला निल्नु न ओकल्नु बनेको छ ।

धनकुटा नगरपालिका वडा नम्बर दुई डाँडावारी टोलका कृषक पछिल्लो समय अदुवा खेतीतर्फ लागेका छन् । बाँदरलगायत जंगली जनावरको आतंकका कारण सो टोलका ३२ परिवारले करिब पाँच बर्ष अघिबाट ब्यवसायिक रुपमा अदुवा खेती सुरु गरेका हुन् । सो गाँउमामात्रै हाल बार्षिक एक सय मेट्रिकटनको हाराहारीमा अदुवा उत्पादन हुने गरेको छ ।

तर दुई बर्ष अघिसम्म प्रतिकेजी ८० रुपैयाँसम्ममा बिक्री हुँदै आएको अदुवाको मुल्य गत बर्षबाट गिरावट आएपछि कृषक निरास बनेका हुन् । यो बर्ष प्रतिकेजी २० रुपैयाँसम्ममा पनि अदुवा बिक्री नभएपछि हालसम्म सो क्षेत्रका कृषकले अदुवा बिक्री गर्न पाएका छैनन् ।

विस्तृत रिपोर्टका लागि भिडियो हेर्नुहोस्

Loading...

प्रतिक्रिया

भर्खरै...


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents.