लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

मध्यराति श्रीमान र श्रीमतीबीच विवाद, रिसको झोंकमा श्रीमतीलाई खुकुरी प्रहार

बुधबार, २० मंसिर, २०७४ मा प्रकाशित,

सुनसरी, मंसिर २० । सुनसरीको धरान–१५ स्थित चुम्लुङ चौकमा श्रीमानले आफ्नै श्रीमतीलाई खुकुरी प्रहार गरी घाईते बनाएका छन् ।

राती पौने ११ बजे घरायसी विषयमा विवाद हुँदा ४८ वर्षीय श्रीमान अनिल शेर्पाले श्रीमती ४० वर्षीया माया शेर्पालाई खुकुरी प्रहार गरेका हुन् । खुकुरी प्रहारबाट मायाको दाहिने गालामा चोट लागेको छ ।

उनको धरानस्थित घोपामा उपचार भईरहेको प्रहरीले जनाएको छ । खुकुरी प्रहार गर्ने शेर्पालाई इलाका प्रहरी कार्यालय धरानले नियन्त्रणमा लिएको छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework