लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

काठमाडौंमा अन्तर्राष्ट्रिय एकल नाटक महोत्सव

सोमबार, १९ चैत, २०७४ मा प्रकाशित,

काठमाडौं, चैत १९ । काठमाडौंमा सोमबारदेखि अन्तर्राष्ट्रिय एकल नाटक महोत्सव सुरु भएको छ ।

डिल्लीबजार–कालिकास्थानस्थित सर्वनाम थिएटरको ३६औं स्थापना दिवसको अवसर पारेर आयोजित महोत्सवको पहिलो दिन सोमबार ‘अतिरिक्त आकाश’ नामक नाटक प्रस्तुत् गरियो ।

सो नाटकले नेपाली समाजमा देखिएका विभेद र छुवाछुतको विषयलाई उजागर गर्न खोजेको छ ।

महोत्सवमा बेलायत, भारत, चीनलगायतका देशका नाटकहरु प्रस्तुत् गरिने छ । महोत्सव चार दिनसम्म चल्ने आयोजकले जनाएको छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework