लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

चौथो ‘इक्यान शैक्षिक मेला’ पोखरामा सुरु

बुधबार, २७ पुष, २०७३ मा प्रकाशित, 821 पटक हेरिएको

पोखरा, पुस २७ । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) कास्कीको आयोजनामा चौथोे ‘इक्यान शैक्षिक मेला बुधबारदेखि पोखरामा सुरु भएको छ ।

मेलामा कास्की तथा पश्चिम क्षेत्रका विभिन्न जिल्लाबाट लक्षित विद्यार्थी तथा अभिभावक सहभागी हुने आयोजकको विश्वास छ ।

मेलामा शैक्षिक परामर्श व्यवसायीहरु, स्वदेशी शैक्षिक संस्थासहित विभिन्न विदेशी कलेज तथा विश्वविद्यालयका प्रतिनिधि सहभागी छन् ।

करिब ३० हजारजना विद्यार्थी तथा अभिभावकले मेलाको अवलोकन गर्ने आयोजकको अपेक्षा छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework