लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Header
FILM
Gold & Diamond

इटालियन कम्पनी बेनेलीको नयाँ बाइक नेपाली बजारमा

आइतबार, ३ बैशाख, २०७४ मा प्रकाशित, 140333 पटक हेरिएको

काठमाडौं, वैशाख ३ । इटालियन कम्पनी बेनेलीको नयाँ बाइक नेपालीमा बजारमा भित्र्याइएको छ ।

बेनेलीका लागि नेपालको अधिकृत विक्रेता केटीएम इन्टरनेसनल ट्रेडिङले तीनओटा मोडलका नयाँ बाइक स्थानीय बजारमा भित्र्याएको हो ।

कम्पनीले २ लाख ५० हजार रुपैयाँ मूल्यको ‘टीएनटी १३५’, ७ लाख २० हजार रुपैयाँको ‘टोर्नाडो ३०२आर’ र ११ लाख रुपैयाँको ‘टीआरके ५०२ ल्याएको जनाएको छ ।

Loading...

प्रतिक्रिया

भर्खरै...


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents.