लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Header
FILM
Gold & Diamond

एनआइसी एसिया बैंकका एकैपटक ९ नयाँ शाखा

बिहीबार, ४ जेष्ठ, २०७४ मा प्रकाशित, 1611 पटक हेरिएको

काठमाडौं, जेठ ४ । एनआइसी एसिया बैंकले एकैपटक ९ स्थानमा शाखा विस्तार गरेको छ ।

मुलुकका विभिन्न स्थानमा खोलिएका नयाँ शाखाहरुको एकैसाथ उद्घाटन गरिएको बैंकले जनाएको छ । यी शाखासँगै बैंकको कुल शाखा संख्या १०७ पुगेको पनि बैंकले जनाएको छ ।

शाखा सञ्जाल, पुँजी संरचना, वासलातको आकार, ग्राहक संख्यालगायतका आधारमा एनआइसी एसिया निजी क्षेत्रको अग्रणी बैंकहरुमध्ये एक हुन पुगेको बैंकको दाबी छ ।

Loading...

प्रतिक्रिया


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents.