लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Header
Shaayed 2
Gold & Diamond

अर्थमन्त्री फर्किए

सोमबार, ५ आषाढ, २०७४ मा प्रकाशित, 2154 पटक हेरिएको

काठमाडौं, असार ५ । एसियाली पूर्वाधार विकास बैंकको ‘बोर्ड अफ गभर्नर्स’ बैठकमा सहभागी हुन दक्षिण कोरिया गएका अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की सोमबार स्वदेश फर्किएका छन् ।

स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सन्चारकर्मीहरुसँग कुरा गर्दै उनले नेपाल राजनीतिक स्थीरतासँगै आर्थिक समृद्धितर्फ अघि बढेको दाबी गरे ।

बैठकमा नेपालको पूर्वाधार क्षेत्रमा लगानी बढाउने विषयमा छलफल भएको जानकारी पनि उनले दिए ।

एसियाली पूर्वाधार विकास बैंकको बैठक दक्षिण कोरियाको छेदुमा आयोजना गरिएको थियो ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

भर्खरै...



Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework