लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

सुनचाँदी कारखाना कालिगढ संघ गठन

सोमबार, ५ आषाढ, २०७४ मा प्रकाशित, 1735 पटक हेरिएको

काठमाडौं, असार ५ । सुनचाँदी कालिगढहरुको हक, हितका क्षेत्रमा काम गर्ने उद्देश्यका साथ सुनचाँदी कारखाना कालिगढ संघ गठन गरिएको छ ।

बाग्लुङ सुनचाँदी कारखानाका सन्चालक अमिर सुनारको अध्यक्षतामा १७ सदस्यीय समिति गठन गरिएको हो ।

सर्वसम्मत् निर्वाचित अध्यक्ष सुनारले संस्थाले कारखानाका कालिगढहरुको हक, हितमा काम गर्दै कालिगढहरुको जीवनस्तर उकास्न लागि पर्ने उल्लेख गरेका थिए ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework