लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

जिसस रुपन्देहीमा एमाले–फोरम गठबन्धन बिजयी

शनिबार, २८ साउन, २०७४ मा प्रकाशित,

भैरहवा, साउन २८ । जिल्ला समन्वय समिति रुपन्देहीमा एमाले र फोरम नेपालको गठबन्धन बिजयी भएको छ ।

समितिको प्रमुखमा एमालेका एकराज बिश्वकर्मा बिजयी भएका छन् भने उपप्रमुखमा फोरमका पशुपति प्रसाद यादव विजयी भएका छन् ।

बिश्वकर्माले २७ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्दी कांग्रेस–माओवादी केन्द्र गठबन्धनका बिष्णु बस्यालले ५ मतमात्रै प्राप्त गरका छन् ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework