लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Header
FILM
Gold & Diamond

कांग्रेस-एमालेबीच कडा टक्कर, कहाँ को विजयी ?

मंगलबार, २ जेष्ठ, २०७४ मा प्रकाशित, 64702 पटक हेरिएको

काठमाडौं, जेठ २ । स्थानीय तह निर्वाचनको घोषित परिणाम अनुसार कांग्रेस–एमालेबीच तिब्र प्रतिस्पर्धा देखिएको छ ।

अहिलेसम्म आएका परिणामअनुसार कांग्रेस र एमाले ८/८ स्थानको प्रमुखमा विजयी भएका छन् । 

त्यसैगरी नेकपा माओवादी केन्द्रले पनि ७ स्थानीय तहको प्रमुखमा जित हात पार्दा  सोमबार एक मेयर पदमा पनि विजय प्राप्त गरेको छ । 

एक प्रमुखमा भने स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । हेर्नुहोस विवरण

कांग्रेसबाट विजयी

]मनाङ-नारफु गाँउपालिका- मिङ्मा छिरिङ लामा
मुस्ताङ- लोमान्थाङ गाउँपालिका-सुवर्णकुमार विष्ट
बाग्लुङ- तमानखोला गाउँपालिका- जोकलाल बुढा
मनाङ- नोसाङ गाउँपालिका- चन्द्रबहादुर घले
जाजरकोट- कुशे गााउपालिका-हरिशचन्द्र बस्नेत
नवलपरासी- बुङ्दीकाली गाँउपालिका- दुर्गाबहादुर राना
जाजरकोट- कुशे गाउँपालिका- हरिशचन्द्र बस्नेत
मुस्ताङ- थासाङ गाउँपालिका- बुद्धीप्रसाद शेरचन

एमालेबाट विजयी

डोल्पा- शे फोक्सुण्डो गाँउपालिका- तसी तुण्डुप गुरुङ
मनाङ- चामे गाँउपालिका- लोकेन्द्र घले
मनाङ- नेस्याङ गाँउपालिका- कान्छा घले
डोल्पा- काइके गाउँपालिका- अंगद राना
मुस्ताङ- घरपजोङ गाउँपालिका- असबहादुर थापा
स्याङ्जा- फेदीखोला गाउँपालिका- घनश्याम सुवेदी
डोल्पा- ठूलोभीरे नगरपालिका- गणेशबहादुर शाही

जाजरकोट-शिवालय गाउँपालिका-नरेन्द्रबहादुर शाही

माओवादी केन्द्रबाट विजयी

जुम्ला- गोठिचौर गाउँपालिका- हरिबहादुर भण्डारी
डोल्पा- जगदुल्ला गाउँपालिका- नरसिंह रोकाया
हुम्ला- ताजाकोट गाउँपालिका- बागदल मल्ल
डोल्पा- मुड्केचुला गाउँपालिका- दत्तबहादुर शाही
कालीकोट- सान्नी त्रिवेणी गाँउपालिका- डम्बर शाही
जुम्ला- हिमा गाँउपालिकमा- राजबहादुर शाही

 

Loading...

प्रतिक्रिया


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents.