लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
sagoon 2017

सुर्खेतको पञ्चपुरी नगरपालिका प्रमुख–उपप्रमुखमा कांग्रेस उम्मेदवार विजयी

शुक्रबार, ५ जेष्ठ, २०७४ मा प्रकाशित,

सुर्खेत, जेठ ५ । सुर्खेतको पञ्चपुरी नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

प्रमुखमा उपेन्द्रबहादुर थापाले पाँच हजार १३४ मत प्राप्त गरे भने उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका मनबहादुर विकले चार हजार ७३२ मत प्राप्त गरे ।

उपप्रमुखमा कांग्रेसकी मुक्तिदेवी रेग्मी पुरीले पाँच हजार दुई सय चार मत प्राप्त गरी विजय भइन् । रासस

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework