लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Header
Shaayed 2
Gold & Diamond

थवाङ गाउँपालिकामा दुई दलित महिला सदस्य निर्विरोध

सोमबार, ५ आषाढ, २०७४ मा प्रकाशित, 1525 पटक हेरिएको

रोल्पा, असार ५ । थवाङ गाउँपालिकामा दुईजना दलित महिला सदस्य निर्विरोध भएका छन् ।

थवाङ गाउँपालिका–३ मा नेकपा माओवादी केन्द्रबाट दलित महिला सदस्यमा रामकुमारी कामी र वडा नम्बर–४ मा सोही पार्टीबाट माया विकलेमात्र मनोनयन दर्ता गराएकाले दुबैजना निर्विरोध भएको बताइएको छ । रासस

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

भर्खरै...



Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework