लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Header
Shaayed 2
Gold & Diamond

तेस्रोलिंगीबाट नगरपालिका प्रमुख पदमा उम्मेदवारी

सोमबार, ५ आषाढ, २०७४ मा प्रकाशित, 1475 पटक हेरिएको

नवलपरासी, असार ५ । स्थानीय तहको निर्वाचनमा तेस्रोलिंगी समुदायबाट एकजनाले प्रमुख पदमा उम्मेदवारी दिएकी छन् ।

रामग्राम नगरपालिका प्रमुखमा तेस्रोलिंगी गीता शैथवार उम्मेदवार बनेका बनेकी हुन् ।

५१ वर्षीया शैथवार नेकपा माले, मधेस तराई फोरम र नेपाल परिवारको संयुक्त गठबन्धनको साझा उम्मेदवार बनेकी हुन् ।

कानुनीरुपमा शैथवार मालेका तर्फबाट चुनावी चिह्न हँसिया र तारा लिएर चुनावी मैदानमा छिन् ।

तेस्रोलिंगी भएपनि उनले वैवाहिक जीवनमा बाँधिएर महिलाकारुपमा नागरिकता पाएकी छन् ।

उपप्रमुखमा ६७ वर्षीया केबल कोइरी पनि उम्मेदवार बनेकी छन् । रासस

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

भर्खरै...



Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework