लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

के चाहन्छन्, काठमाडौंका भित्री क्षेत्रका मतदाता ? (भिडियो)

बिहीबार, २१ मंसिर, २०७४ मा प्रकाशित,

प्रज्ञा तिमल्सिना/कवीर महर्जन (इमेज): काठमाडौं, मंसिर २१ । काठमाडौंका मतदाता जागरुक र चलायमान मानिन्छन् ।

उनीहरुले चुनावैपिच्छे फरक–फरक विचारधारा बोकेका उम्मेदवारलाई मतदान गरेर विजयी गराउँदै आएका छन् ।

अपेक्षाअनुसार जनप्रतिनिधिले काम नगरेको गुनासो गर्दै चुनावैपिच्छे फरक दल र उम्मेदवारलाई विजयी गराउने गरेका छन् । पुरानो र भित्री बस्तीका मतदाताको चाहना अरु क्षेत्रका मतदाताकोभन्दा फरक छ ।

असन, इन्द्रचोक, भेडासिं, भोटाहिटीलगायतका क्षेत्रका मतदाताका अपेक्षा अरु क्षेत्रका मतदाताकोभन्दा फरक छ ।

उनीहरुले खानेपानीको समस्या समाधान, भूकम्पप्रतिरोधी संरचना निर्माणजस्ता विषय प्राथमिकतामा राखेका छन् । स्थलगत रिपोर्ट ।

भिडियो हेर्नुहोस्

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework