लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

रुकुम पश्चिममा जनार्दन शर्माको अग्रता

बिहीबार, २१ मंसिर, २०७४ मा प्रकाशित,

रुकुम, मंसिर २१ । रुकुम पश्चिममा वाम गठबन्धनले अग्रता लिएको छ ।

अहिलेसम्म एक हजार ९३६ मतगणना हुँदा प्रतिनिधिसभातर्फ वाम गठबन्धनका उम्मेदवार जनार्दन शर्माले एक हजार २५८ मतका साथ अग्रता लिएका छन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका गोपालजीजंग शाहले ४०६ मत ल्याएका छन् ।

यस्तै, नयाँ शक्ति नेपाल पार्टीका शरुण बाँठाले ५८ मत प्राप्त गरेका छन् । अहिलेसम्म १६७ मत बदर भएको छ ।

यहाँ जम्मा ५५ हजार ६४५ मत खसेको थियो । रासस

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework