लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Everest
sagoon new
Gold & Diamond

लोक संगीतको ‘महासंग्राम’मा देउरालीमा गुन्जिने भाका(भिडियो हेर्नुहोस)

शुक्रबार, १५ पुष, २०७३ मा प्रकाशित, 1350 पटक हेरिएको

काठमाडौं, पुस १५ । गाउँघरका प्रत्येक चौतारी, देउराली, घुम्ती र भञ्याङमा गुन्जिन्छन् लोकगीत ।

लोकगीतले नेपाली लोक साहित्यमा विशिष्ट पहिचान छाडेको छ र यो हरेक नेपालीको मनमस्तिष्कमा गढिएर बसेको छ ।

पछिल्लो समय विदेशीको नक्कल र रिमिक्स संस्कृतिको विकासले हाम्रा लोक भाका हराउन थालेको आभास हुन थालेको छ ।

यसलाई पुनर्जिवित बनाउन ईमेज च्यानलले एउटा विशेष पहल सुरु गरेको छ ।

Loading...

प्रतिक्रिया


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents.