लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Everest
sagoon new

‘मुस्कान’ लिएर आइन् गीतकार सिन्धु राणा

शनिबार, २३ पुष, २०७३ मा प्रकाशित, 3750 पटक हेरिएको

काठमाडौं, पुस २३ । गीतकार सिन्धु राणाको आधुनिक गीतिसंग्रह ‘मुस्कान’को शनिबार राजधानीमा विमोचन गरिएको छ ।

नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षत्री र सैनिक श्रीमती संघकी अध्यक्ष रिता क्षत्रीले एल्बमको संयुक्तरुपमा विमोचन गरे ।

एल्बममा विभिन्न संगीतकारको संगीतमा विभिन्न गायक–गायिकाहरुले स्वर दिएका छन् ।

Loading...

प्रतिक्रिया

भर्खरै...

AD Sample

Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents.