लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
sagoon 2017

गीत मार्फत दीपक शर्मा र देवी घर्तीले गरे आन्दोलनको घोषणा(भिडियो)

बिहीबार, २६ फागुन, २०७३ मा प्रकाशित,

काठमाडौं, फागुन २६ । 'देखन चम्पा सुनन चम्पा', 'तिम्रो पिक्चर हिट', 'हे बरै' लगायतका चर्चित गीत दिएका संगीतकार दिपक शर्माको स्वर तथा संगीत रहेको नयाँ गीत हलहलेको साग हो सार्वजनिक गरिएको छ ।

गायिका देवी घर्तीले शर्मालाई स्वरमा साथ दिएको गीतले किशोरावस्थामा माया प्रेममा परेका जोडीलाई परिवारले असहयोग गर्दाका विभिन्न अवस्थालाई जस्ताको त्यस्तै गीतमा उतारेका छन् गीतकार राजेन्द्र भण्डारीले ।

दिपक सिंहले निर्देशन गरेको भिडियोमा मोडल ममताले उत्कृष्ट अभिनय गरेकी छिन् ।

अर्जुन सापकोटाले छायांकन गरेको भिडियोलाई लोकेन्द्र सुब्बाले सम्पादन गरेका छन् । भिडियोलाई कामना डिजिटलले बजार ब्यबस्थापन गरेको छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework