लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Header
FILM
Gold & Diamond

जावलाखेलमा ‘न्यू इयर जात्रा’

बुधबार, ३० चैत, २०७३ मा प्रकाशित, 3516 पटक हेरिएको

काठमाडौं, चैत ३० । नयाँवर्षको अवसरमा वैशाख १ गते राजधानीमा ‘न्यू इयर जात्रा’ हुने भएको छ ।

ललितपुरस्थित जावलाखेल मैदानमा सो दिन वृहत् सांगीतिक कार्यक्रम हुन लागेको हो ।

कार्यक्रममा दीपक बज्राचार्य एन्ड द रिदम र फ्यूजन मन्त्रले आफ्नो प्रस्तुति दिनेछन् ।

यस्तै, डिजे पुनित र किस्मतले मनोरन्जन प्रदान गर्नेछन् ।

फनोलोजिक इभेन्ट तथा इन्टरटेन्टको आयोजनामा हुन लागेको ‘न्यू इयर जात्रा’मा प्रवेश निःशुल्क गरिएको छ भने कार्यक्रम दिउँसो १ बजेदेखि सुरु हुने जनाइएको छ ।

 

Loading...

प्रतिक्रिया


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents.