लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Header
FILM
Gold & Diamond

चेतन कार्कीलाई तीन लाखसहित अभिनन्दन

मंगलबार, ५ बैशाख, २०७४ मा प्रकाशित, 12988 पटक हेरिएको

काठमाडौं, वैशाख ५ । वरिष्ठ कलाकार एवं संस्कृतिविद् चेतन कार्कीलाई मंगलबार ललितपुरमा सम्मान गरिएको छ ।

‘शुभारम्भ द म्युजिकल जर्नी’ नामक संस्थाले कार्कीलाई तीन लाख रुपैयाँसहित सम्मान गरेको हो ।

शताब्दीपुरुष सत्यमोहन जोशीले दोसल्ला ओढाइ अभिनन्दन गरेका थिए ।

सो अवसरमा कार्यक्रमका संयोजक प्रकाश सायमीले नेपाली भाषा, साहित्य, कला र संस्कृतिमा महत्वपूर्ण योगदान गरेकाले कार्कीलाई सम्मान गरिएको बताए ।

कार्यक्रममा नेपाली चलचित्र तथा सांगीतिक क्षेत्रका हस्तीहरुले सहभागिता रहेको थियो ।

Loading...

प्रतिक्रिया

भर्खरै...


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents.