लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
6kka 5ja 2

मदनकृष्णको जीवनीमा आधारित पुस्तक भदौ २० मा आउने

बुधबार, २८ आषाढ, २०७४ मा प्रकाशित, 1687 पटक हेरिएको

काठमाडौं, असार २८ । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले आफ्नो जीवनीमा आधारित ‘महको म’ पुस्तक अगामी भदौमा ल्याउने भएका छन् ।

बुधबार ललितपुरमा पत्रकार सम्मेलन गरी उनले यससम्बन्धी जानकारी दिएका हुन् ।

लामो समयदेखि कलाकारितामा सक्रिए श्रेष्ठले आफ्नो विगतका संघर्ष समेटिएको पुस्तक आगामी भदौ २० गते सार्वजनिक गर्ने जानकारी दिए ।

पुस्तकमा आफ्नो बाल्यकाल, जागिर, अध्ययन, हरिवंश आचार्यसँगको भेट र मह जोडीबीचको मित्रतालगायत विषय समेटिएको उनले बताए ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework