लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

वलिउडका चर्चित नायक शशी कपूरको निधन

सोमबार, १८ मंसिर, २०७४ मा प्रकाशित,

काठमाडौं, मंसिर १८ । वलिउडका चर्चित नायक शशी कपूरको ७९ बर्षको उमेरमा आज(सोमबार) निधन भएको छ ।

तीन सातादेखि बिरामी भई अस्पतालमा उपचार गराइरहेका कपूरको उपचारकै क्रममा निधन भएको हो ।

सन् १९३८ मा कोलकातामा जन्मनु भएका शशी कपूरले १ सय ६० भन्दा बढी हिन्दी फिल्ममा अभिनय गरेका छन् ।

उनका चर्चित फिल्महरुमा “शर्मिली, रोटी कपडा और मकान, आ गले लग जा, चोर मचाए शोर” लगायत रहेका छन् ।

यस्तै उनले जुनून, कलियुग, चौरंगी लेन लगायतका हिन्दी निर्माण पनि गरेका छन् ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework