लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Sangja

नागेन्द्र श्रेष्ठको गीतमा अञ्जु र अनिलको रोमान्चक अभिनय(भिडियो)

आइतबार, २८ माघ, २०७४ मा प्रकाशित,

काठमाडौं, माघ २८ । चर्चित गायक नागेन्द्र श्रेष्ठको ‘साँझ ढली गयो तिमी नहुँदा, दिल यो बेचैन भयो’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

बालकृष्ण सजिवको शब्द सृजना तथा अनिल शाहीको संगीतमा सजिएको गीतमा गायक श्रेष्ठ सलल बग्दा गीत हेर्ने र सुन्ने संगीतप्रेमी लट्ठ पर्ने गायकको दावी छ ।

गीतको भिडियोलाई शिशिर श्रेष्ठले गरेका छन् । अनिल शाही र अञ्जु चौलागाईको रोमाञ्चकारी अभिनय रहेको गीतलाई मुकेश हुमागाईले छायांकन गरेका हुन् ।

गीतले साँझमा आफ्नी मायालु नभएको पलमा दिल बेचैन भएको कुरा लगायतका माया र प्रेम झल्किने कुरालाई नजिकबाट केलाएको छ ।

(भिडियो)

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework