लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Sangja

भ्यालेन्टाइन मुडमा पवन र सिमाको आकर्षक फोटोसुट (फोटोफिचर)

मंगलबार, १ फागुन, २०७४ मा प्रकाशित,

काठमाडौं, फागुन १ । विभिन्न म्यूजिक भिडियोमा बफादार प्रेमीको अभिनयमा देखिएका संचारकर्मी तथा मोडल पवन भट्टराई प्रेम दिवस(भ्यालेन्टाइन डे)को मुडमा प्रस्तुत भएका छन् ।

भ्यालेन्टाइन डेको पूर्वसन्ध्यामा आकर्षक फोटोसुटमार्फत पवनले प्रेमलाई उश्रृखंलतामा नभइ रोमान्टिक मुडमा प्रस्तुत हुनुपर्ने सन्देश दिन खोजेका छन् ।

खोटाङमा जन्मिएका पवनले मुलधारको पत्रकारित सँगसगै मोडलिङलाई सभ्य र सम्मानित बनाउँदै भ्यालेन्टाइनलाई रोमान्टिक तथा सन्देशमुलक बनाउन आग्रह गरेका छन् ।

pawan3

रेड क्याजुअल ड्रेसमा सजिएका पवन र मोडल सिमा ढकालको ड्रेसअप र पोजले भ्यालेटाइनको मुड झल्काएको छ । क्यामेरामा सुजय गौतमले राम्रो भूमिका निर्वाह गरिदिएका छन् ।

मोडलद्वय पवन र सिमाले प्रेम दिवसलाई शिष्ट र मर्यादित बनाउन आग्रह गरेका छन् । प्रेम दिवसले प्रेमी–प्रेमिकाबीच मात्र नभइ सम्पूर्ण मानवबीच प्रगाढ प्रेम हुनुपर्ने उनीहरुको धारणा छ ।

pawan4

pawan7

pawan2

pawan5

 

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework