लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Everest

पहिलो लेगमा म्यानचेस्टर युनाइटेडको जित

बुधबार, २७ पुष, २०७३ मा प्रकाशित, 1758 पटक हेरिएको

काठमाडौं, पुस २७ । इंग्लिश लिग कप फुटबल अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर युनाईटेडले हल सिटीलाई २–० ले पराजित गरेको छ ।

सेमिफाइनल पहिलो लेगमा हात पारेको जितसँगै जोजे मौरीन्होको प्रशिक्षणमा रहेको म्यानचेस्टर युनाईटेड फाइनल नजिक पुगेको छ ।

गएराति आफ्नै मैदानमा भएको खेलमा म्यानचेस्टर युनाईटेडलाई विजयी गराउन हुँवा माटा र मराउने फेलियानीले एक–एक गोल गरे ।

दोस्रो लेगको खेल दुई हप्तापछि हल सिटीको मैदानमा हुनेछ ।

लिग कप फुटबलको दोस्रो सेमिफाईनल खेलमा आज राति साउथह्यम्पटन र लिभरपुल भिड्नेछन् ।

Loading...

प्रतिक्रिया

AD Sample

Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents.